इटहरी अपडेटः कांग्रेसको अग्रता
काठमाडौं। सुनसरीको इटहरी उपमहानरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन्। उनले हाल ९४ मत प्राप्त गरेका छन्। उनको निकटम प्रतिद्वन्द्धी नेकपा एमालेका याम सुब्बाले ६५ मत प्राप्त गरेका छन्।पौडेलले सुरुवात देखि नै अग्रता लिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment