काठमाडौं महानगरः यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता कायमै

डिसी नेपाल
३१ वैशाख २०७९ १९:०६
15.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको  विवरण अनुसार बालेन शाह\स्वतन्त्र- ४५२, सिर्जना सिंह\कांग्रेस- २४०, केशव स्थापित\एमाले- ३८८ पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ६०२ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १२६ पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.