धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ २०:१४
176
Shares

धादिङ । धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ ।

एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । गठबन्धन दलबाट कांग्रेसले उपाध्यक्षमा उम्मेदावारी दिएको थियो । उपाध्यक्षमा कांग्रेसले ११०६ मत पाउँदा एमाले उापध्यक्षका उम्मेदवारले ९९८ मत पाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.