काठमाडौं महानगरपालिकाः ३०४९ मत गणना हुँदा बालेन १८० मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा ३०४९ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । एमालेका केशब स्थापित भन्दा १८० मतले बालेन अगाडि रहेका छन् ।स्थापितले ८०० मत ल्याउदा बालेनले ९८० मत ल्याएका हुन् ।
यस्तै कांग्रेसकी सिर्जना सिहले ५९४ मत ल्याएकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment