अग्रता बढाउँदै बालेन, ३ हजार २५९ मतगणना हुँदा २ सय १५ मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ । मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । ३ हजार २५९ मतगणना गर्दा बालेनको पक्षमा एक हजार ५३ मत खसेको छ ।
नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ८३८ मत आएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहको ६३६ मत खसेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment