पोखरा महानगरः ५ सय मत गणना हुँदा एमाले गठबन्धन भन्दा सात मतले अगाडि
पोखरा ।पोखरा महानगरपालिकामा ५ सय मत गणना भएको छ । ५ सय मत गणना हुँदा एमालेका कृष्ण थापाले अग्रता लिएका छन् । एमालेका थापाले १८६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका धनराज आचार्यले १७९ मत प्राप्त गरे ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २१० मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले १८९ मत प्राप्त गरेकी छन् । यसै गरी राप्रपाकी रञ्जना सेन पौडेलले ३५ मत प्राप्त गरेकी छन्
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment