भरतपुर महानगरपालिका : रेणु दाहालकाे ह्वात्तै बढ्याे अग्रता
काठमाडाैं। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेणु दाहालले अग्रता बढाएकी छन्।
नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्। उनले एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी हुन्।
एमालेका उम्मेदवार सुवेदीले ८ सय १६ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९ मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment