काठमाडौंमा बालेनको मत ३५ सय माथि, दोब्बरको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको दोब्बरको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत ३५३२ पुगेको छ ।
काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १८५६ मत ल्याएका छन् । उनी बालेनभन्दा १६७६ मतले पछाडि छन् ।
कांग्रेसकी सिर्जना श्रेष्ठले १६६८ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment