बागलुङको तमानखोलामा एकीकृत समाजवादीका उम्मेदवारको एक भोट !
बागलुङ । तमानखोला गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो ।
उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment