भरतपुर महानगरमा ६ हजार ४७६ मतगणना हुँदा रेणु १४ मतले अगाडि, सुवेदी पछिपछि
चितवन । भरतपुर महानगरमा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता कायम गरिरहेकी छन् ६ हजार ४७६ मतगणना हुँदा उनले २३१७ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणुलाई पछयाँउदै २३०३ मत ल्याएका छन् ।
यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment