काठमाडौंमा बालेनको मत चार हजार माथि, दोब्बरको अग्रता कायमै

डिसी नेपाल
१ जेठ २०७९ २२:२५
348
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको दोब्बरको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ४३६५ पुगेको छ ।

काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत ल्याएका छन् । उनी बालेनभन्दा १६७६ मतले पछाडि छन् ।

कांग्रेसकी सिर्जना श्रेष्ठले २०६७ मत पाएकी छिन् । काठमाडौंमा वडा नम्बर १ को मतपरिणाम सार्वजनि भैसकेको छ भने २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.