भरतपुरमा रेणु तीन मतले अगाडि, एमालेका सुवेदी फेरि पछि परे

डिसी नेपाल
२ जेठ २०७९ ०:२६
688
Shares

चितवन । भरतपुर महानगरको मेयरमा गठबन्धनबाट उम्मेदवार रेणु दाहालले तीन मतले अग्रता लिएकी छन् । ८ हजार ८५ मतगणना हुँदा उनले २९१८ मत ल्याएकी छन् । नेकपा एमालेका विजय सुवेदीले २९१५ मत ल्याएका छन् ।

रेनु दाहालले अग्रता लिएको भरतपुरमा पछिल्लो मतपरिणाम अनुसार सुवेदीले तीन मतले पछयाईरहेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारीले ३१९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३१६ मत पाएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.