काठमाडौंमा बालेनको मत ४६ सय पुग्यो, दोब्बरको अग्रता कायमै

डिसी नेपाल
२ जेठ २०७९ ०:४७
1.1k
Shares

काठमाडौं महानगरपालिकामा बालेन शाहको दोब्बरको अग्रता कायमै छ । पछिल्लो  राति १२ बजेको मतपरिणाम अनुसार बालेनको मत ४६४६ पुगेको छ ।

काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले २४०५ मत ल्याएका छन् । उनी बालेनभन्दा २२४१ मतले पछाडि छन् ।

कांग्रेसकी सिर्जना सिहले २२२४ मत पाएकी छिन् । काठमाडौंमा वडा नम्बर १ को मतपरिणाम सार्वजनि भैसकेको छ भने २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.