भरतपुरको मतगणना पुनः सुरु
चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुचारु भएको छ । वडा नम्बर २ को मतगणनाको क्रममा खसेको मत भन्दा बढि मत भेटिएको भन्दै विवाद उत्पन्न हुँदा मतगणना रोकिएको थियो । नेकपा(एमाले)को सहमति अनुसार २ नम्बर वडाको मतगणना यथावत् राख्दै ३ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ । एमालेका प्रतिनिधिका अनुसार २ नम्बर वडाको बिषयमा भोलि छलफल गर्ने गरि मतगणना सुचारु गरिएको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment