पाेखरामा गठबन्धनका आचार्यकाे मतान्तर बढ्दै
काठमाडाैं। पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
अहिलेसम्म ८६९३ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ३४६५ मत ल्याएका छन्।
उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले ३१०८ मत पाएका छन्। आचार्य थापाभन्दा ३५७ मतले अघि छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment