औरही नगरपालिका-९ मा कांग्रेस विजयी

डिसी नेपाल
२ जेठ २०७९ ९:२१
64
Shares

महोत्तरी। महोत्तरीको औरही नगरपालिका-९ मा कांग्रेस प्यानलसहित विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालय औरहीको अनुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रामभगत मण्डलले ३१० मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.