बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

डिसी नेपाल
२ जेठ २०७९ १८:३७
6.6k
Shares

काठमाडौं । काठमाडौं महानगर प्रमुखमा ७७ सय ७१ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै छन् ।

नेकपा (एमाले)का केशव स्थापित ४१ सय १३ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह ३५ सय ७३ मतसहित तेस्रो स्थानमा छन्।

बालेनको मत निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको भन्दा ३६५८ ले बढी हो । अघिल्लो अपडेटअनुसार स्थापितको मत ३९८२ हुँदा बालेनको ७५३५ मत रहेको थियो।

बालेनले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको अघिल्लो अपडेटभन्दा १०५ले बबढाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.