गाेरखाकाे धार्चे-६ मा गठबन्धनलाई हराउँदै एमाले विजयी
गोरखा। गाेरखाकाे धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन्।
घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन्। घले ०७४ काे निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment