खड्कबहादुर विश्वकर्माको वडामा माओवादी विजय

डिसी नेपाल
३ जेठ २०७९ ९:२८
224
Shares

वीरेन्द्रनगर। नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएकाे छ। प्रवक्ता विककाे गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन्।

विकले ३३६ मत ल्याएर विजयी भएका हुन्। विप्लव समूहका कट विक (अखडा)ले २२१ मत ल्याएका थिए। कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.