बालेनको लिड ५ हजार माथि पुग्यो
काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तर बनाएका छन् । उनको कूल मतान्तर ५ हजार १० पुगेको छ ।
पछिल्लो मतपरिणामअनुसार शाहले १० हजार ७९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार ७८७ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment