कारोबार सुरु भएको १५ मिनेट नबित्दै सुर्योदय वोमी लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको १५ मिनट नबित्दै सुर्योदय वोमी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य १ सय २३ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार १ सय १२ रुपैयाँ ५० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर खरिद भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment