धरानमा कांग्रेस र स्वतन्त्रबीच कडा प्रतिस्पर्धा
काठमाडौं।सुनसरीको धरान उपमहानरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
पछिल्लो मतगणनाको विवरण अनुसार राईले ५४ सय २ मत र उनलाई पछ्याइरहेका साङपाङले ५१ सय १७ मत ल्याएका छन्। यी दुईबीचको मतान्तर २८५ रहेको छ।नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ४८ सय ७७ मतसहित तेस्रो स्थानमा रहेकी छिन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment