सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा नकारात्मक सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य ५९ रुपैयाँ घटेर प्रतिकित्ताको मूल्य ५ सय ३१ रुपैयाँ पुगेको छ। यस्तै, मार्केट डेपमा कम्पनीको बिक्रीमाग अधिक रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment