भरतपुरमा रेणुको अग्रता फेरि बढयो, २७८ मतान्तरले अगाडि

डिसी नेपाल
३ जेठ २०७९ १८:२१
740
Shares

चितवन । भरतपुर महानगरपालिकामा मेयर पदका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छिन्।

पछिल्लो ६ बजेको मतपरिणाम अनुसार २० हजार ६ सय ९६ मतगणना गर्दा रेनुले ७ हजार १२ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ७ सय ३६ मत ल्याएका छन्। अहिले  विजय सुवेदी भन्दा रेणुले २७८ मतान्तरसहित अग्रता कायम गरिरहेकी छिन् ।

यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले ३४ सय २० मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.