नेसनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको १९ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले आफ्नो सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment