राधी विद्युत् कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

डिसी नेपाल
४ जेठ २०७९ १०:१५
72
Shares

काठमाडौं । राधी विद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ।

कम्पनीले १:१.४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको छ। कम्पनीको यस हकप्रद सेयर विक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न वैशाख २८ गते बोर्डमा निवेदन दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.