काठमाडौंमा बालेनको अग्रता बढेको बढ्यै, ९४९१ मतले अगाडि

डिसी नेपाल
४ जेठ २०७९ २३:३८
1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । पछिल्लो राति ११ बजेको मतपरिणाम अनुसार बालेनले १९५२३ मत लिएर अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका केशब स्थापितले १००३२ मत ल्याएका छन् । बालेन स्थापित भन्दा  ९४९१ मतान्तरले अगाडि रहेका छन् ।

गठबन्धनकी सिर्जना सिहले ९१३२ ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.