पाेखरा महानगर : सत्ता गठबन्धनका उम्मेदवारकाे फराकिलाे अग्रता

डिसी नेपाल
५ जेठ २०७९ ८:००
1.3k
Shares

पोखरा। पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ। हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् ।

उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन्। गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ। पाेखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.