सप्तरीको बलान बिहुल गाउँपालिकामा सिके राउतको जनमत पार्टी विजयी

डिसी नेपाल
५ जेठ २०७९ १०:५४
64
Shares

सप्तरी। सप्तरीको बलान विहुल गाउँपालिका सिके राउत नेतृत्वको जनमत पार्टी विजयी भएको छ। अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका हुन्।

यादव २ हजार ९ सय ९४ मतसहित अध्यक्षमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरे। रेणु २ हजार ६ सय ९० मतसहित उपाध्यक्षमा निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकै आशदेवी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.