धरानमा लौरोको अग्रता लगातार बढ्दै

डिसी नेपाल
५ जेठ २०७९ १२:३६
1.6k
Shares

काठमाडौं।सुनसरीको धरान उपमहानगरापलिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लगातार मत बढाउँदै गएका छन्।लौरौ चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका किशोर राईले ८ हजार ४७९ मत सहित दोस्रो स्थानमा झरेका छन् ।

साम्पाङ अहिले २१० मतले अग्रता लिएका छन्। यस अघिको राउण्डमा लौरोको १९१ मतको अग्रता थियो। त्यो भन्दा अगाडि १४७ मतको अग्रता थियो।नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी भने ६ हजार ९४६ मत सहित तेस्रो स्थानमा रहेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.