कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचिकृत भएको छ। बैंकले ३० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।
बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment