प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत
काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ। कम्पनीको २७ लाख ७९ हजार ६ सय १५.५८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको हो।
उक्त सेयर संरचना परिवर्तन भएसँगै कम्पनीको संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment