माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला

डिसी नेपाल
८ जेठ २०७९ १३:२७
84
Shares

काठमाडौं। माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको छ। बैंकको संस्थापक सेयरधनी सरद कुमार नेपालको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

यो सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यसको भाउ भने तोकिएको छैन ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको प्रधान कार्यालय पुतलिसडक काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.