कामना सेवा विकास बैंकले माग्यो दुई पदका लागि कर्मचारी
काठमाडौँ। कामना सेवा विकास बैंकले दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले जेठ १६ गतेसम्म आवेदन दिन पाउने छन्। आवेदकले कम्पनीको वेबसाइट https://www.kamanasewabank.com/ मा गएर त्यहाँ रहेको ‘करियर’ अपसनलाई क्लिक गरी ‘भ्यु भ्याकेन्ट पोजिशन’ मा क्लिक गरी त्यहा उल्लेखित फर्म भरी आवेदन दिन सकिनेछ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment