बालेनको मत ४१ हजारभन्दा धेरै, अग्रता समेत बढ्दो क्रममा

डिसी नेपाल
८ जेठ २०७९ १७:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४१ हजार भन्दा धेरै पुगेको छ । आइतबार अपरान्हसाढे ४ बजेसम्मको गणनामा बालेनले ४१ हजार २७९ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाएका छन् ।

बालेनले सिर्जनासँग १७ हजार ४२४ मत र स्थापितसँग १८ हजार २५५ को अग्रता लिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.