पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी
पोखरा । पोखरा महानगरपालिकामा एमालेका मेयर उम्मेदवार कृष्ण थापाको वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । वडा नम्बर १६ मा कांग्रेसका अमृत शर्मा तिमिल्सिनाले एमालेका राजेश गुरुङलाई १४८ मतले पराजित गरेका छन् ।
कांग्रेसका शर्माले ३ हजार ३ सय १८ मत प्राप्त गरि विजय भए भने एमालेका गुरुङले ३ हजार १७० मत ल्याए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment