महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी !

डिसी नेपाल
९ जेठ २०७९ ९:२४
88
Shares

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै विजनेश डेभलपमेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले रङगेली, विराटनगर, इनरुवा, लेटाङ, हरिनगरा र वेलबारीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेकाले नागरिकले जेठ २० गतेभित्र कम्पनीको कार्यालयमा आवेदन दिन पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.