रोहित शर्माको कप्तानीमा टेस्ट टिमको घोषणा

डिसी नेपाल
९ जेठ २०७९ ११:०३
80
Shares

काठमाडौं। भारतले इंग्ल्यान्डविरुद्धको पाँचौं टेस्टका लागि रोहित शर्माको कप्तानीमा टिमको घोषणा गरेको छ ।बीसीसीआईले शर्माको कप्तानीमा टिमको घोषणा गरेको हो।टेस्ट जुलाई १ बाट सुरु हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *