हेर्नुहोस् कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
१० जेठ २०७९ १०:४५
212
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको स्थिर रहेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेको सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.