कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नेगेटिभ सर्किट

डिसी नेपाल
१० जेठ २०७९ १२:१५
40
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ ९० पैसाले घटेर ४ सय २२ रुपैयाँ २० पैसामा झरेको छ । मार्केट डेपमा कम्पनीको २४ हजार ६३ कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.