साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
१० जेठ २०७९ १३:५७
48
Shares

काठमाडौँ। नेपाल स्टक एक्सेन्ञ्च (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको छ। मंगलबारको कारोबारमा कम्पनीको २ लाख ३० हजार ४८२.९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.