एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो: राष्ट्रपति

डिसी नेपाल
१० जेठ २०७९ १६:३५
132
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९\०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् ।

१० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.