फेरि बढ्यो बस भाडा, कुन रुटमा कति ? (सूचीसहित)
काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १० गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।
विभागले सार्वजनिक यातायातको २.१ देखि ३ प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा २.१, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २.७ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ३ वृद्धि गरेको छ। यातायातको भाडा वृद्धि गर्नुपर्ने मुख्य कारणमा विभागले डिजेलको मूल्य वृद्धि हुनुलाई जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment