बलेफी हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

डिसी नेपाल
११ जेठ २०७९ १०:०४
64
Shares

काठमाडौँ। बलेफी हाइड्रोपावर कम्पनीको आइपिओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ। नेप्सेमा कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता आइपिओ सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम  ९३ रुपैयाँ ६४ पैसादेखि अधिकतम २ सय ८० रुपैयाँ ९२ पैसासम्मको रेन्ज तोकेको छ । यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि बीएचएल (BHL) संकेत प्रदान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.