आरएसडिसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको ७ लाख ३१ हजार ९ सय ५९.७६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment