आगामी आर्थिक वर्षको बजेट भाषण (लाइभ)

डिसी नेपाल
१५ जेठ २०७९ १६:१५
160
Shares

काठमाडौं । आर्थिक वर्ष २०७९\८० को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९–८० को राजस्व र व्यायको वार्षिक अनुमान प्रस्तुत गरेका हुन् । संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट प्रस्तुत हुने गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.