दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा सपोर्ट लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्स कम्पनी रहेको छ।
सपोर्ट लघुवित्तको १ लाख ९८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
त्यस्तै,नेको इन्स्योरेन्सको २२ लाख ८२ हजार ४५०.६१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment