सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार ४९० कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले पाउँछ भर्न ?

डिसी नेपाल
१८ जेठ २०७९ १०:३१
68
Shares

काठमाडौं। सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार ४९० कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीको उक्त सेयरमा सर्बसाधारणले पनि आवेदन दिन पाउने छन्। यसअघि संस्थापक सेयरधनीहरुलाई यी सेयर खरिदका लागि राखिएको कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

बिक्रीमा राखिएको सेयर खरिदका लागि ३५ दिनभित्र कम्पनीको सेयर रजिस्ट्रार एनएमबि क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा आवेदन दिन पनि कम्पनीले सूचित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.