प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१९ जेठ २०७९ ११:०१
48
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। कम्पनीको ७ लाख ७५ हजार ९८२.५९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.