उपकार लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
२३ जेठ २०७९ १२:४०
64
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारत्मक सर्किट लागेको हो।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ७५ रुपैयाँ ७० पैसाले बढेर १ हजार ९ सय ३२ रुपैयाँ ८० पैसा पुगेको छ । मार्केट डेपमा कम्पनीको सेयर बिक्री मागभने खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.